२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच महिने छोराको लिङ्ग कुकुरले खाईदिए पछि…………………..



अ+ अ-

चितवन । चापटोलमा सुजता चेपाङ्को पाँच महिने छोराको लिङ्ग गुमेको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका –६मा छोरालाई आगनमा सुताएर आमा पानी लिन निस्केको बेलामा घरमै पालेको कुकुरले शिशुको लिङग खाईदिएको हो । गत मङ्सिर २८ गते दिउँसो आफ्नै घरमै पालेको कुकुरले शिशुको लिङ्गको आधा भाग नै खाईदिएको हो ।

घटना पछि शिशुलाई तत्काल उपचारको लागि अस्पताल पुर्याएपनि पुरा पिसाब नलि क्षेद बिक्षेद भएको थियो । लिङग धेरै भास्केरेडी हुने भएकाले धेरै रगत बग्ने गर्दछ । घटना लगतै अस्पतालमा बच्चाको रगत रोकेर उपचार गरिएको थियो । भरतपुर अस्पतालले रिर्फर गरेपछि शिशुलाई पुरानो मेडिकल कलेजमा राखेर उपचार गरिएको हो । मेडिकल कलेजका चार जना चिकित्सकको टोलिले पिसाव नलिको सफल शल्यक्रिया गरेको हो ।

बच्चाको पिसाव नलिबाट पिसाब पनि भएको छ । तर पछि गएर प्रजनन् स्वास्थ्यमा समस्या आउन सक्ने सम्भावना रहेको अस्पतालले जनाएको छ। तर बच्चालाई ठुलो भएपछि पिसाब फेर्न गाह्रोहुन सक्ने डाक्टरको भनाई रहेको छ ।