२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल विद्यार्थी संघ अछामको संगठन विस्तार



अ+ अ-


अछाम । नेपाल विद्यार्थी संघ अछामको संगठन विस्तार अभियान सम्पन्न भएको छ । साफेबगर नगरपालिका वडा नं (१२) को तुका मावि खप्तडमा भएको बैठकबाट मुकेश विकको अध्यक्षतामा २१ सदस्यीय नेविसंघको इकाई गठन भएको छ।

उपाध्यक्ष रविना कडायत ,इन्द्रा कडायत, सचिव विकाश कडायत, सहसचिव तारा रावल र कोषाध्यक्ष विनिता कडायत लगायत २१ सदस्यीय समिती चयन गरेको हो । साफेबगर नगरपालिका संयोजक एवं श्रीकोट क्याम्पस का स्ववियु सभापति भीम कुवरको अध्यक्षतामा भएको इकाई गठन कार्यक्रममा भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेविसंघका जिल्ला अध्यक्ष नृप साउद रहेका थिए भने उक्त कार्यक्रम संचालन नेविसंघ क्षेत्रिय उपाध्यक्ष पदम सुवेदीले गरेका थिए ।