२४ जेष्ठ २०८३, आईतवार
,
Latest
न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाले नेपाललाई महत्व दिएर वार्ताका बोलाउनु ठुलो उपलब्धि-ज्ञवाली



अ+ अ-


गुल्मी।  परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले १७ वर्षपछि अमेरिका र नेपालबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् । पहिलोपटक अमेरिकी विदेशमन्त्रीले आफूलाई औपचारिक वार्ताका लागि निमन्त्रणा गरेकोले घन्यबाद ज्ञापन गरेका छन् ।

आइतबार गुल्मी छत्रकोटको जनजागृति माविको स्वर्ण महोत्सव उद्घाटन गर्दै मन्त्री ज्ञवालीले अमेरिकी विदेशमन्त्रीसंग वार्ताले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिने बताएका हुन् ।

अमेरिकाले नेपाललाई महत्व दिएर औपचारिक वार्ताका लागि निम्ता दिनु नेपालको परराष्ट्र सम्बन्धमा महत्वपूर्ण उपलब्धी भएको मन्त्री ज्ञवालीले जिकिर गरेका छन् ।