९ असार २०८३, मंगलवार
,
Latest
हामी हरेक धक्काबाट उठेका छौँ, फेरि उठ्छौँ : महासचिव पोखरेल रास्वपा महाधिवेशनः आजैबाट निर्वाचन प्रक्रिया सुरु हुने महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिराहा कांग्रेस सभापतिमा रामचन्द्र यादव विजयी



अ+ अ-

सिरहा । कांग्रेस सिराहाको सभापतिमा रामचन्द्र यादव निर्वाचित भएका छन् । 

संस्थापन पक्षका यादव दोस्रो कार्यकालको लागि सिराहा जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृत सञ्जीवकुमार लामाका अनुसार यादवले एक हजार ४२६ मत ल्याएका छन् भने संस्थापन इतरपक्षका रामसुन्दर चौधरीले ८८७ मत ल्याए ।

निर्वाचनको क्रममा भएको विवाद समाधान नगरी मतदान गरिएको थियो । सुरक्षाकर्मी र निर्वाचन अधिकृतको मिलोमतोमा धाँधली गरेको आरोप लगाउँदै चौधरीपक्षले सोमबार मतदान र मंगलबार मतगणना बहिष्कार गरेको थियो । 

मतदानमा कुल करिब २७ सय मतदातामध्ये २४ सय ७३ मत खसेको थियो भने जसमध्ये १ सय ६० मत बदर भएको थियो ।