२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामजी पौडेलका हत्याराद्वारा आत्मसमर्पण



अ+ अ-
फाइल फोटो

पोखरा, भदौ ३० । नेपाली काँग्रेसका नेता रामजी पौडेल ‘बादल’को हत्यामा संलग्न रहेका फरार अभियुक्त रविन केसीलाई अदालतले आज जेल चलान गरेको छ ।

नेता बादलको हत्या गरी झण्डै एक महिना फरार रहेका केसीले आजै प्रहरी कार्यालय पोखरा गई आत्मसमर्पण गरेका हुन् ।

कास्की लेखनाथ–१३ का बस्ने केसीलाई जिल्ला अदालत कास्कीले पूर्पक्षका लागि जेल चलान गरेको हो । हत्याको उक्त घटनामा संलग्न अन्य चार जनालाई अदालतले यसअघि नै जेल चलान गरिसकेको छ ।