२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

असोज ३ मा नयाँ संविधान घोषणा



अ+ अ-

काठमाडौं, भदौ २८ । संविधानसभाबाट आगामी असोज ३ गते नयाँ संविधान जारी हुने भएको छ ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानको मस्यौदा सभाबाट पारित गरी अबको एक हप्ताभित्र संविधान जारी गर्ने तयारी गरेको नेम्वाङका स्वकीय सचिव एवम संविधानसभा सचिवालयका सहप्रवक्ता सुर्दशन कुँइकेलले जानकारी दिए ।

संविधानसभाबाट संविधान जारी गर्न निम्तो दिन सभाध्यक्ष नेम्वाङ मंगलबार विहान  सितल निवास पुगेर राष्ट्रपति डा.रामवरण यादवलाई निम्तो दिने सहप्रवक्ता कुँइकेलले बताए । असोज ३ गते साँझ ५ बजे विशेष समारोहकाबीच राष्ट्रपतिले नेपालको संविधान, २०७२ सार्वजनिक गर्नेछन् ।




भर्खरै