२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले विराटनगर क्याम्प नहटाउने



अ+ अ-

काठमाडौं, भदौ २० । भारत सरकारले विराटनगरमा ७ बर्षदेखि सञ्चालन गर्दै आएको क्याम्प अफिस बन्द नगर्ने चेतावनी दिएको छ ।
भारतको विदेश मन्त्रालयले क्याम्प अफिसको सट्टा नेपाललाई रेसिप्रोटकल आधारमा भारतमा कन्सुलर अफिस खोल्न अनुमति दिने जनाएको छ ।
२०६५ सालमा पूर्वी नेपालमा आएको बाढीपहिरोका कारण कोशी नदीको नियमित सडक मार्ग भत्किएपछि सवारी आवागमन सहजिकरणका लागि विहारहुँदै नेपाल छिर्नुपर्ने अवस्था आएको थियो । रुट परमिट दिन भारतले खोलेको कार्यालयलाई अहिले कुटनीतिक कार्यालयको रुपमा स्थापित भएको समाचार आइतबारको कान्तिपुर दैनिकको प्रथम पृष्ठमा समाचार छ ।
नेपाल र भारतबीच विराटनगरको जोगबनीसहितका नाकाहरुमा संयुक्त चेकपोष्ट राख्ने तयारी भएको पनि भारतीय विदेश मन्त्रालयले जनाएको छ ।