२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोहोर मैला केन्द्रको महाप्रबन्धकमा ज्ञवाली



अ+ अ-

काठमाडौं भदौ ६ – सरकारले फोहोर मैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रको महाप्रबन्धकमा विश्वमणी ज्ञवालीलाई नियुक्त गरेको छ ।

ज्ञवाली यसअघि खानेपानी विभागका उपमहानिर्देशक थिए । शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रको महाप्रवन्धकमा अघि डा.सुमित्रा अमात्य थिइन । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रिय दलित आयोगको सदस्यमा गोविन्द सुनुवार र मञ्जित ताम्राकारलाई नियुक्त गरेको छ ।