२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसीसी यु १९ क्रिकेटमा आज कुवेत र युएई भिड्दै



अ+ अ-

काठमाडौं, २७ कार्तिक । एसीसी अण्डर १९ प्रिमियर लिग क्रिकेटमा आज आयोजक कुवेत र युएई भिड्ने भएका छन् ।
कुवेतमा जारी एसीसी क्रिकेट प्रतियोगितामा हिजोसम्म ३ खेल खेलेको नेपालले ३ वटै खेलमा जित हात पार्न सफल भएको थियो । तीन खेलबाट ६ अंक जोडेको नेपाल अंक तालिकामा दोस्रो स्थानमा छ ।
समान अंक भए पनि रनरेटका आधारमा अफगानिस्तान पहिलो स्थानमा छ । नेपालले आफ्नो खेल भोलि अफगानिस्तानसँगै खेल्नेछ ।




भर्खरै