२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपहारमा तिम्रो नाम साँचि राख्या छु,



अ+ अ-

गजल-निशान्त हमाल-

उपहारमा तिम्रो नाम सधैँ साँचि राख्या छु,

मृगतृष्णि भई बाँच्ने बरदान मागी राख्या छु,

 

उपहासमा बाँचे सधै तिमीनै हो संसार ठानी,

बगरको माछा जस्तैँ तड्पी बाँची राख्या छु,

 

बगैचाको माली ठानी झुमी रयौ फूलहरुमा,

देखि तिम्रो त्यस्तो नियती आज कापि राख्या छु,

 

सपनाको महल भित्र कत्ति बुन्छौँ जालहरु,

तिमी आउने प्रखाईमा एक्लै नाची राख्या छु ।