२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बितेका पल’ को अडियो एल्बम बिमोचन



अ+ अ-

काठमाडौं, ३ पुस – 

चलचित्र ‘बितेका पल’ को अडियो एल्बम बिमोचन गरिएको छ । चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीको साथमा चलचित्रको निर्माण यूनिटले सिनेमाको एल्बम बिमोचन गरेका हुन् ।कार्यक्रममा निर्माण यूनिटले चलचित्रको बिविद पक्षको बारेमा जानकारी दिएको थियो । यो चलचित्रको बलिउडका सफल चलचित्रहरु ‘मे हुँ ना’ र ‘बर्फी’ छायांकन गरिएको लोकेशनमा ९५ प्रतिशत छायांकन गरिएको बताइएको छ ।

 

चलचित्रमा केकी अधिकारी, बाबु बोगटी, नव कलाकार अभिनास गुरुङ, आकाश बाबु खवास, ईन्दु सुब्बा लगाएत कलाकारको अभिनय रहेको छ। चलचित्रमा हरि लामाको छायांकन, विपिन मल्लको सम्पादन, मोहित मुनालको पाश्र्व संगीत, बाबु बोगटी, डम्बर नेपाली, मोहित मुनाल, रोशन लामाको संगीत छ । बाबु बोगटी, शिव परियार, दिपक लिम्बु, सनुप पौडेल, प्रकृति गिरी, बानिका प्रधान, जिना रसाइलीले चलचित्रमा आवाज दिएका छन् ।

 




भर्खरै