२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र डिभोर्सको फस्ट प्रोमो सार्वजनिक



अ+ अ-

काठमाडौं, २८ मंसिर – 

चैत्र २१ गतेबाट प्रदर्शनमा आउने चलचित्र डिभोर्सको प्रोमो सार्वजनिक गरीएको छ ।   मनिष पन्थ निर्देशित चलचित्रको सार्वजनिक गरिएको प्रोमोले यूवापुस्तामा बढ्दै गएको सेक्स भिडियो खिच्ने प्रचलन बारे बोलेको छ । सेक्स समयमा केटाहरुले केटीलाई मात्र खिच्ने र आफुहरु भिडियोमा नदेखिने कुरा प्रोमोले बताउँछ ।

रोहित पुरी र मिनप्रसाद श्रेष्ठको निर्माणमा तयार भएको चलचित्र डिभोर्समा किशोर श्रेष्ठ, आभाष अग्रहरी, सरुना कार्की, बिनिता रम्तेल, बिना थापा, प्रदिप ढकाललगायतका कलाकारले अभिनय गरेका छन् ।   मनिष पन्थकै लेखन तथा छायाँकन रहेको चलचित्रमा विशाल हुँमागाई र कृष्ण भण्डारीको संगीत र सानुकुमार महर्जनको द्वन्द्व छ ।