२४ जेष्ठ २०८३, आईतवार
,
Latest
भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन 
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानायक राजेश हमाल मधुसँग दुबईमा (फोटो फिचर)



अ+ अ-

काठमाडौँ । महानायक राजेश हमाल यतिबेला दुबईमा छन् । महानायक हमालले आफु र आफ्नो श्रीमतीको दुवई घुमफिरको तस्वीरहरु सामाजिक संजाल मार्फत सार्वजनिक गरेका हुन् । 

उनी र उनको श्रीमती मधु नोभेम्बर ४ मा दुबई पुगेका थिए । उनीहरुले यस वर्षको तिहार लगायत मधुको जन्मदिन पनि दुवईमा नै मनाए । उनीहरु एकसाताको छुट्टि पछि नेपाल फर्किने भएका छन् । महानायक हमालले दुबईको अन्तिम दिन भन्दै यो समाचार तयार गर्दा दुई घण्ट अघि फेसबुकमा तस्वीरहरु पोस्ट्याएका छन् ।