२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अध्यक्ष ओली महाधिवेशन स्थलको निरिक्षणमा



अ+ अ-

काठमाडौ । नेकपा (एमाले) को १० औं महाधिवेशनको आयोजना स्थलको नेकपा एमालेका अध्यक्ष केपी ओलीले निरिक्षण गर्नुभएको छ । केही दिन देखी चितवनमा रहनु भएका अध्यक्ष ओलीले महाधिवेशनको उद्घाटन सत्र हुने स्थान  चितवनको नारायणी किनारमा पुगि तयारीका बारेमा जानकारी लिनु भएको  हो  ।

मंसिर १० देखी १२ गतेसम्म एमालेको महाधिवेशन चितवनमा हुँदैछ । त्यस्तै अध्यक्ष ओलीले राष्ट्रिय महाधिवेशनको सम्पर्क कार्यलयको उद्घाट्न समेत गर्नुभयो । महाधिवेशनका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापाको नेतृत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन भएको छ ।

समितिमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, राजन भट्टराई, काशीनाथ अधिकारी, देवी ज्ञवाली, सीता पोखरेल, आनन्द पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावल लगायत छन् । समितिमा ७ वटै प्रदेश र सम्पर्क समन्वय कमिटीबाट एक एक जना प्रतिनिधि रहेका छन् । ओली संगै मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा, स्थायी समिति सुरेन्द्र पाण्डे, प्रभु शाह, कृष्णभक्त पोखरेल , पार्बती रावल लगायतका नेताहरु सहभागी हुनुहुन्थो ।