२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा एमालेको बिरोध कायमै, अर्को बैठक कार्तिक २९ गते



अ+ अ-

काठमाडौं । सभामुखको कदम प्रति निरन्तर आपत्ति जनाउदै आएको प्रमुख प्रतिपक्षदल नेकपा एमालले आज पनि प्रतिनिधिसभाको बैठकमा वेल घेराउ गरेको छ ।

एमालेको नाराबाजी बीच कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले राष्ट्रिय दलित आयोगको प्रतिबेदन टेबुल गर्नुभयो ।  

यसै गरी सभामुख अग्निप्रसाद  सापकोटाले १० ओटा भन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदको सुचना सदनलाई गराउनु भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक कार्तिक २९ गते सोमबार का लागि बोलाईएको छ ।