२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चमा आज फुलकोर्ट बैठक बस्दै, कुनै पनि सुनुवाइ नहुने



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतमा आज कुनै पनि सुनुवाइ नहुने भएको छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन भएकोले शोक प्रस्ताव पारित गर्न फुलकोर्ट बैठक भने बस्ने भएको हो ।

लम्सालको निधनमा शोक प्रस्ताव पारित गर्न फुलकोर्ट बस्ने भएको हुनाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको राजीनामा मागबारे न्यायाधीशहरूले थप छलफल गर्ने कि नगर्ने यकिन गरिसकेका छैनन्। 

१५ न्यायाधीशहरूले यसबारे थप छलफल गर्ने तयारी गरेको थियो ।