२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसमा घरेलु ग्यास विष्फोटमा १ जनाको मृत्यु,  ४ घाइते



अ+ अ-

मस्को । रुसको टाटारस्तान क्षेत्रको एक आवासीय भवनमा सोमबार ग्यास विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्। टास समाचार एजेन्सीले मंगलबार दिएको जानकारी अनुसार घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ। 

टाटारस्तानको दोस्रो ठूलो शहर नाबेरेज्नी चेल्नीमा रहेको पाँच तले भवनको दुईवटा माथिल्लो तलामा ग्यास चुहावटका कारण भएको विष्फोटले छ वटा अपार्टमेन्ट ध्वस्त पारेको छ। (रासस-सिन्ह्वा)