बनेपा । काभ्रेपलाञ्चोकको देवीस्थानडाँडामा आन्तरिक पर्यटक पीङ खेलेर मनोरञ्जन लिँदै छन् ।
यसअघि पर्यटकले चुच्चेढुङ्गामा चढेर सेल्फी खिँचेर र मनोरम दृश्यावलोकन गरे मनोरञ्जन लिन्थे भने अव व्यावसायिक रुपमा राखिएको पिङ खेलेर पनि मनोरञ्जन लिन पाउने भएका हुन् ।


तस्बिरः पेमा लामा, रासस












