२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

खनाल क्यानको महाप्रबन्धकमा नियुक्त



अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) को महाप्रबन्धकमा वृत्तान्त खनाल नियुक्त भएका छन् ।

क्यानले रौनक मल्लको एक वर्षे सम्झौता समाप्त भएपछि नयाँ महाप्रबन्धकको नियुक्ती प्रक्रिया सुरु गरेको थियो ।

महाप्रबन्धकका लागि ३४ जनाको निवेदन परे पनि क्यानको छनोट कमिटीले नौजनाको कार्यसूची बनाएर अन्तरवार्ता लिएको थियो ।

अन्तरवार्तामा छनोट भएका खनालले आगामी वैशाख ३ गतेदेखि जिम्मेबारी सम्हाल्ने क्यानले जनाएको छ ।