२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनको निर्णय कार्यान्वयनमा कठिनाई भएपछि शीर्ष नेताहरु सकसमा



फाईल फोटो
अ+ अ-

काठमाडौं । स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने निर्णय  तल्ला तहमा कार्यान्वयनमा कठिनाई भएपछि शीर्ष नेताहरु छलफलमा जुटेका छन्  I

आईतवार साँझ बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले फेरि पनि पाँच दल बाहिर तालमेल नगर्ने निर्णय गरेका छन् । यसै गरी मनोनयन अघिसम्म बाँडफाँड मिलाउन अधिकतम कोशिस गर्ने, विगत समझदारीलाई सबै पक्षले इमान्दारीसाथ पालना गर्ने सहमति भएकाे छ ।

यसैगरी नमिलेका विषयहरु मिलाउन सोमबार बिहान ८ बजे अध्यक्षहरू बस्ने गरी सहमति भएकाे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकिय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।