२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले बनायो नागेश कोइरालालाई विराटनगरको प्रमुखमा उम्मेदवार



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रसेले विराटनगर महानगरपालिकाको प्रमुख पदमा नागेश कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

कांग्रेस नेता डा शेखर कोइराला निकट नागेशलाई कांग्रेस सभापति शेरबहादुर देउवाले प्रमुखको टिकट दिएका हुन् ।

विराटनगर प्रमुखको उम्मेदवारका लागि वर्तमान महानगर प्रमुख भीम पराजुली, केन्द्रीय सदस्यद्वय अमृत अर्याल र डिला संग्रौलाको दावेदारी रहेको थियो ।

अर्याल र संग्रौला देउवा समूहका हुन् भने पराजुली कृष्ण सिटौला निकट मानिन्छन् ।




सम्बन्धित समाचार
भर्खरै