२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगलागी नियन्त्रण गर्दै आगो नियन्त्रक सुरक्षाकर्मी, हेर्नुहोस् तस्बिरमा



अ+ अ-

भक्तपुर । भक्तपुर जिल्ला मध्यपुर थिमि नगरपालिका वडा नं ५ कमेरोटारमा आइतबार राति करिब १०ः०० बजे राजन प्रजापतिको ग्रिनवेयर स्यानिटरि गोदाममा भएको आगलागी नियन्त्रण गर्दै आगो नियन्त्रक सुरक्षाकर्मी ।

आगलागीबाट मानविय क्षति नभएपनि ठूलो मात्रामा सामग्री नष्ट भएको छ । करिब ३ घण्टाको प्रयासपछि आगो नियन्त्रमा लिएको थियो । काठमाडौँ, ललितपुर, भक्तपुर र नेपाली सेनाको वारूणयन्त्रको सहायताले आगो नियन्त्रणमा लिएका हो ।

तस्बिर :रत्न श्रेष्ठ, रासस

 तस्बिर : रमेश गिरी,रासस