२४ जेष्ठ २०८३, आईतवार
,
Latest
न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवाह बन्धनमा बाँधिईन् रञ्जु दर्शना



अ+ अ-

काठमाडौं । गत फागुनमा किशु कुइँकेलसँग इन्गेजमेन्ट गरेका विवेकशील साझा पार्टीकी बागमती प्रदेशकी पूर्वसंयोजक रञ्जु दर्शना आजबाट विवाह बन्धनमा बाँधिएकी छिन् ।

त्यसो त दर्शनाले विवेकशील साझा पार्टीमा विचारसम्बन्धि कुरा नमिलेपछि झण्डै साढे चार वर्ष पार्टिमा रहेपछि राजीनामा गरेकी थिईन् । पार्टिमा रहँदा दर्शना निकै चर्चित नेतृका रुपमा पनि स्थापित भईसकेकी थिईन् ।

त्यतीमात्र नभई उनले २०७४ को स्थानीय चुनावमा काठमाडौं महानगरको मेयरपदमा समेत उम्मेदबारको रुपमा उठेकी थिईन् ।

सामाजिक सञ्जालमा उनको विवाहको तस्बिरहरु सार्वजनिक भएको छ ।