२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कस्तो छ आजको मौसम



अ+ अ-

काठमाडौँ । मौसमविद् धर्मराज उप्रेतीले स्थानीय तहको निर्वाचनको मतदान हुने दिन वैशाख ३० अर्थात् आज बादल लागे पनि मौसम सफा रहने जनाउनु भएको छ ।

उहाँका अनुसार आज बिहान ५ .३० को मौसमी अवस्था अनुसार प्रदेश १ को झापा जिल्ला मा बिहान ८बजे पछि १/२ घन्टा पानी पर्ने सम्भावना देखिन्छ । भारतको पश्चिम बङाल क्षेत्रमा पानी परेका कारण त्यसको प्रभाब यता पनि पर्न सक्छ । यसै गरी सूदुरपश्चिम मा बिहान को समय को मौसम सफा हुने देखिन्छ ।

बिहिबार साँझ सूदुरपश्चिम क्षेत्रमा बर्षा भएको थियो । यसैगरी लुम्बिनी र कर्णाली प्रदेशमा बादलले ढाकेको छ तर अहिले नै ३ /४ घन्टा सम्म पानी पर्ने सम्भावना देखिदैन ।

यसै गरी अन्य भागमा बादल लागे पनि बिहान को समय को मौसम सफा हुने भएकोले ढुक्कका साथ मतदान गर्न उहाँले आग्रह गर्नुभयो ।