२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुर अपडेटः रेणुसँग विजयको अग्रता कायमै



अ+ अ-

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता बनाएका छन् ।

जारी मतगणनामा सुवेदीले २६९३ मत ल्याँउदा गठबन्धनकी उम्मेदवार रेणु दाहालले २६७९ मत ल्याएकी छिन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ सय ६२ मत ल्याएका छन् ।

यस्तै, उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २९५३ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले २१६२ मत ल्याएकी छिन् ।