२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतगणना सुस्त भएपछि काठमाडौंमा मतगणनास्थल बढाइँदै



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाको मतगणनास्थल बढाइने भएको छ । मतगणना सुस्त भएपछि मतगणनास्थल थपिन लागिएको हो।

शनिबार तीन स्थानबाट मतगणना सुरु भएको थियो । तर मतगणना सुस्त हुन थालेपछि सोमबार दिउँसोसम्म पाँच स्थानबाट गणना गर्न थालिएको थियो । यसलाई अझ बढाएर सात पुर्याउन लागिएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

हाल महानगरपालिकाको वडा नं ३, ४, ५, ३१ र ३२ को मतगणना भइरहेको छ । वडा नं १ र २ को मतगणना सकिएर अन्तिम परिणाम सार्वजनिक भइसकेको छ ।