२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

माइतीघर मण्डला राखिएको राष्ट्रिय झण्डा च्यातियो



अ+ अ-

काठमाडौं । माइतीघर मण्डला राखिएको राष्ट्रिय झण्डा च्यातिएको छ । यति बेला महानगरपालीकाका पदाधिकारीहरु स्थानीय निकायको निर्वाचनमा केन्द्रीत भएका कारण यो बिषय प्राथामिकतामा परेको छैन ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका अध्यक्ष एबं साँस्कृतिक अभियान्ता राजानन्द माण्डव्यले यस बिषयमा महाानगरपालीको ध्यानकर्षण गराएको र एक दुई दिन भित्र परिवर्तन गर्ने जानकारी आफूलाई दिईएको बताउनु भयो ।

२०७३ माघ १६ गते माइतीघर मण्डलामा राष्ट्रिय झण्डा राख्न सुरु गरिएको थियो । नेकपा एमालेका अध्यक्ष एबम पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रकवि माधव प्रसाद घिमिरेले झण्डा राख्नु भएको थियो ।