२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व राजा शाहबाट जोशीको स्वास्थ्यलाभको कामना



अ+ अ-

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह बाट तनहुँको व्यास नगरपालीकाका स्वतन्त्र मेयर पदका उम्मेदवार दीपकराज जोशीको स्वास्थ्य स्थितिबारे चासो राख्दै शिध्र स्वाथ्यलाभको काम गर्नुभएको छ ।

जोशी बैशाख ३० गते व्यास–८ रिस्तीमा आक्रमणमा परी गम्भिर घाइते हुनु भएको थियो । उहाँलाई नेपाली काग्रेसका कार्यकर्ताहरुले कुटपिट गरेको जनाईएको छ ।

गम्भिर घाईते जोशीको काठमाडौको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाईन अस्पतालमा उपचार भएको थियो । उहाँ शुक्रबार नै अस्पतालबाट डिस्चार्ज हुनु भएको छ ।