२३ जेष्ठ २०८३, शनिबार
,
Latest
प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता
तपाईं के खोज्दै हुनुहुन्छ ?
सभापति देउवाज्यू, कांग्रेस-माओवादीको अपवित्र गठबन्धन तोड्नुस् : पार्वता डिसी चौधरी…

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद पार्वता डिसी चौधरीले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कांग्रेस–माओवादी बीचको अपवित्र गठबन्धनलाई तोड्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा उहाँले कांग्रेस र माओवादीबीचको अपवित्र चुनावी गठबन्धनले देश र दुवै पार्टीलाई भलो गर्दैन भन्दै यस्तो अपवित्र गठबन्धन गर्नु जनतासँगको बेइमानी हुने बताउनुभयो ।