© 2023
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसग नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच. हासमीले शिष्टाचार भेट गर्नुभएको छ । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्तामा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ। राजदूत हासमीले प्रधानमन्त्री कार्कीको नेतृत्वमा नेपालमा शान्ति सुव्यवस्था पुनर्स्थापित भएको र अब निर्वाचन पनि शान्तिपूर्ण वातावरणमा सम्पन्न हुन