© 2023
तेहरान। अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव तथा द्वन्द्व अन्त्य गर्ने उद्देश्यले भएको समझदारीमा डिजिटल हस्ताक्षर भएपछि दुवै पक्षले यसलाई आफ्नो कूटनीतिक सफलता भएको बताएका छन् । सम्झौताको पूर्ण विवरण सार्वजनिक नभएकाले विभिन्न महत्वपूर्ण विषयमा दुवै पक्षका धारणा अझै फरक देखिएका छन् । इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले राज्य