२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एलन मस्कले खोले ‘अमेरिका पार्टी’, राष्ट्रपति ट्रम्पलाई टक्कर

काठमाडौं । राष्ट्रपति डोनल्ड ट्रम्पलाई टक्कर दिँदै अमेरिकाका अर्बपति व्यवसायी एलन मस्कले नयाँ राजनीतिक दल गठनको घोषणा गरेका छन् । उनले ‘अमेरिका पार्टी’ नाम दिएको दल घोषणा गरेका हुन् । मस्कले आफ्नो सामाजिक सञ्जाल एक्समार्फत् यसबारे जानकारी दिएका हुन् । मक्सले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज अमेरिका पार्टी गठन हुँदैछ