© 2023
अस्ट्रेलियन ओपन टेनिसको उपाधि यसवर्ष विश्व वरियतामा १ नम्बरमा रहेका स्पेनी खेलाडी कार्लोस अल्काराजले जितेका छन् । यो वर्षको पहिलो ग्रान्डस्लाम उपाधि भिडन्तमा अल्काराजले विश्व वरियतामा चौथो स्थानमा रहेका सर्बियाली खेलाडी नोभाक जोकोभिकलाई ३–१ सेटले पराजित गरेका थिए । पहिलो सेट नोभाकले २–६ ले जितेर राम्रो सुरुवात गरे पनि त्यसपछिका