© 2023
तेहरान। इरानले मध्यपूर्वमा शान्ति र स्थिरताको रक्षा गरिरहेको इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले बताउनुभएको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र विदेशमन्त्री हाकान फिदानसँग शनिबार भेटवार्ताका क्रममा उहाँले इरानले कहिल्यै आणविक हतियारको मोह नगरेको तर देशको सार्वभौमसत्ताको रक्षा गर्दै जनताको वैध हितहरू पूरा गर्ने निष्पक्ष र न्यायसङ्गत परमाणु सम्झौतालाई