२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?
शिक्षकहरुको आन्दोलन २७ औं दिनमा (तस्बिरहरु)

काठमाडौं । विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरूले आज पनि प्रदर्शन जारी राखेका छन् । गत चैत २० गतेदेखि आन्दोलनरत शिक्षकहरूले काठमाडौंको नयाँ बानेश्वर–बबरमहल क्षेत्रमा प्रदर्शन गरिरहेका हुन् । हिजो प्रदर्शनका क्रममा शिक्षक र प्रहरीबीच केहीबेर झडप समेत भएको थियो । झडपमा परी केहि शिक्षक र पत्रकार घाईते भएका थिए

शिक्षामन्त्रीसँग आन्दोलित शिक्षकहरुको वार्ता जारी

शिक्षकहरुको आन्दोलन र उनीहरुका माग सम्बोधनका लागि छलफल जारी रहेको शिक्षामन्त्रीको सचिवालयले जानकारी दिएको छ ।