२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अमेरिकाको आयोवा राज्यको पूर्वी क्षेत्रमा रहेका दुई नेपाली संस्था बीच…

आयोवा (अमेरिका ) । अमेरिकाको आयोवा राज्यको पूर्वी क्षेत्रमा रहेका दुई नेपाली संस्था बीच एकीकरण भएको छ। बडादसैँको अबसरमा शनिबार आयोजित विशेष सांस्कृतिक कार्यक्रममा इस्टर्न आयोवा नेपाली समाज र सानो नेपाल—बीच एकीकरण भै इस्टर्न आयोवा नेपाली समाज गठन भएको छ। सानो नेपाल करिब एक दशकदेखि सक्रिय थियो भने इस्टर्न आयोवा