१३ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा सहित…

काठमाडौँ।  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा मध्याह्नसम्म कुहिरो लाग्नेछ