© 2023
काठमाडौँ। प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट आज एक थना पेस्तोल र चार राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ कीर्तिपुर नगरपालिका–२ का ३० वर्षीय केयुर पुरी रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको