११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन

काठमाडौं । सरकारले कक्षा १२ को परीक्षाको नतिजाबारे विद्यार्थीहरूले उठाएका गुनासो तथा प्रश्नहरूको सम्बोधन गर्न समिति गठन गरेको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कक्षा १२ को उत्तरपुस्तिकाको नमुना परीक्षण (स्याम्पलिङ), प्राप्ताङ्क तथा डेटा इन्ट्रीको पुनः प्रमाणीकरण (भेरिफिकेसन) गर्न समिति गठन गरिएको जानकारी दिएका छन्। उनका अनुसार शिक्षा तथा खेलकुद