© 2023
काठमाडौँ । काठमाडौँको कान्तिपथमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–२७ कान्तिपथस्थित सडकमा बिएबी ५७२४ नम्बरको कारले बा ८२ प २०८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङगाको लिखु गाउँपालिका–९ घर भएका ३४ वर्षीय सन्तोष खड्काको मृत्यु भएको हो । गएराति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका

उनको आइप्याड एक थान, म्याक बुक एक थान, ल्यापटप एक थान र नगद रु चार लाख गरी करिब रु छ