© 2023
काठमाडौँ । हास्य कलाकार तथा सामाजिक अभियन्ता कुञ्जना घिमिरेले आफ्नो भावनात्मक सामाजिक सञ्जाल अभिव्यक्तिमार्फत धुर्मुस (सीताराम कट्टेल) को अवस्था र गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परियोजनासँग जोडिएको ऋण तथा न्याय खोजको विषयमा सार्वजनिक अपिल गरेकी छन् । सामाजिक सञ्जालमा उनले “भागेको होइन, पलपल मर्न नसकेर, सास फेर्न गाह्रो भएर निसास्सिएर