© 2023
काठमाडौँ । भृकुटीमण्डपमा जारी नेपाल एग्रीटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पोमा कृषि उद्यमी तथा व्यवसायी खुशी देखिएका छन् । शुक्रवारदेखि जारी एक्स्पोमा विभिन्न स्टलमार्फत आफ्ना उत्पादनले बजार पाएपछि कृषि उद्यमीहरु खुशी भएका हुन् । सोलुखुम्बुका कृषक तिलकबहादुर राईले स्टलमार्फत आफ्ना कृषि उत्पादन विक्री गर्न प्रधानमन्त्री कृषि आधुनिक परियोजनाले