१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कैलालीका पाँच निर्वाचन क्षेत्रमा ७९ जनाको उम्मेदवारी

सुदूरपश्चिम। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली जिल्लाका पाँच निर्वाचन क्षेत्रमा ७९ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । आज यहाँ मनोनयन दर्ता गराउनेमा १३ स्वतन्त्र र ६६ जना विभिन्न राजनीतिक दलका उम्मेदवार छन् । उम्मेदवारहरूले आफ्ना समर्थकसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारीको मनोनयनपत्र दर्ता गराउनुभएको हो