© 2023
भक्तपुर। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा डा कुमार इङ्नामले गुठी अधीनस्थ जग्गासम्बन्धी समस्या छिट्टै नै समाधान गर्ने बताउनुभएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति नेतृत्वको टोलीसगँको भेटमा आज उहाँले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित देको मिवा इतापाके आवास योजनामा रहेको गुठी अधीनस्थ जग्गासम्बन्धी समस्या छिट्टै नै समाधान गर्ने बताउनुभएको हो