© 2023
काठमाडौं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादबलाई गौर हत्या काण्डमा फसाउन खोजेको भन्दै सो पार्टीका कार्यकर्ताहरुले सप्तरीले राजबिराज स्थित गजेन्द्र चौकमा टायर वालेर बिरोध प्रदर्शन गरेका छन् । जनता समाजवादी पार्टी नेपालले सर्वोच्च अदालतले दिएको परमादेशको विरोधमा जनकपुरधामको रामानन्द चोकमा प्रदर्शन गरेको छ । मधेस आन्दोलनका उपलब्धिहरुलाई समाप्त पार्ने हिसाबले