२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गल्तिले पनि घरको यस दिशामा नराख्नुहोस् घडी

एजेन्सी । सनातन धर्ममा वास्तुशास्त्रको विशेष महत्व छ । वास्तुशास्त्रमा घरमा सबै चीजहरू राख्ने दिशा बताइएको छ । वास्तुशास्त्रको नियम पालना नगर्दा मानिसले जीवनमा धेरै समस्याको सामना गर्नुपर्ने मान्यता रहेको छ । वास्तुशास्त्रका अनुसार घरको भित्तामा झुण्डिएको घडीले मानिसको जीवनमा गहिरो प्रभाव पार्छ । भनिन्छ कि घडी घरको आर्थिक अवस्थासँग