© 2023
काठमाडौँ। नेपाल घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा शोभा गुरुङ चयन हुनुभएको छ । यसअघिको कार्यसमितिमा उपाध्यक्ष रहनुभएकी गुरुङले केन्द्रीय महिला उद्यमी समितिको अध्यक्ष तथा महासङ्घको विभिन्न जिम्मेवारी सम्हाल्नुभएको थियो । महासङ्घको ललितपुरमा सम्पन्न २६औँ राष्ट्रिय महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा डम्बरप्रसाद रेग्मी तथा उपाध्यक्षहरुमा पूर्णबहादुर भण्डारी, सत्यनारायण अग्रवाल, यादवकुमार अधिकारी, हरिहर