© 2023
काठमाडौँ। कीर्तिपुर नगरपालिका–६ स्थित चारघरेमा आठौँ वा नवौँ शताब्दीको मौलिक कलाका विशेषतायुक्त श्रीधर विष्णुको मूर्ति प्राण प्रतिष्ठा गरिएको छ । विसं २०७२ को भूकम्पबाट त्यहाँस्थित जालन्धर शक्तिपीठलाई क्षति पुगेको थियो । विसं २०७५ फागुनदेखि पुनर्निर्माणका क्रममा चैत १६ गते जलहरीसहितको श्रीधर विष्णुको मूर्ति फेला परेको थियो । केही भाग टुटेको