© 2023
खोटाङ। जिल्लाको जन्तेढुङ्गा गाउँपालिका-३ काहुलेमा सञ्चालित लक्ष्मी आवासीय माध्यमिक विद्यालयमा चालु शैक्षिकसत्रमा १३६ जना विद्यार्थी भर्ना भएका छन् । भर्ना भएकामध्ये बेसहारा १३, विपन्न ११ र टाढाका तीन जना छन् । उक्त विद्यालयमा गरिब, दलित र असाहाय बालबालिकालाई निःशुल्क आवासीय शिक्षा उपलब्ध गराउन गाउँपालिकाले आर्थिक सहयोग गर्दै आएको छ । गाउँपालिकाले