© 2023
नेपालगन्ज। प्रेस काउन्सिलका अध्यक्ष डा कुमार शर्मा आचार्यले पत्रपत्रपत्रिका तथा सञ्चारमाध्यमको वर्गीकरणलाई व्यवहारिक बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । आज नेपाल पत्रकार महासङ्घ, बाँकेले यहाँ आयोजना गरेको ‘आम सञ्चारमाध्यम र आचारसंहिता कार्यान्वयन’ विषयक अन्तक्र्रियामा उहाँले वर्गीकरणमा देखिएका विकृतिलाई समाधान गर्न प्रयत्न गरिने बताउनुभयो । अध्यक्ष आचार्यले वर्गीकरणको वास्तविक अवस्था के छ